व्यवस्थापन प्रशिक्षार्थी

Chandragiri Savings And Credit Cooperative
Chandragiri-7, Kathmandu, Nepal

पद : व्यवस्थापन प्रशिक्षार्थी


तहः दोसो


आवश्यक संख्या: केही

 

(क) सेवा: समयगत, माथिल्लो तहका पदहरूमा अवसर प्रदान गर्न सकिने ।


(ख) न्यूनतम शैक्षिक योग्यता : एस.एल.सी वा सो सरह उत्तीर्ण गरेको ।


(ग) ग्राहयता: तोकिए भन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेको र २ पांग्रे सवारी साधन भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।


(घ) वाञ्छनीय योग्यता: आधारभुत कम्प्युटर तालिम प्राप्त गरेको ।


(ङ) उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।


(च) मुख्य जिम्मेवारीहरूः सदस्य सेवा कक्ष र शाखाहरूमा रहि आवश्यक कार्यहरू गर्ने ।


(छ) कार्यस्थान: चन्द्रागिरि ७, काठमाण्डौं, मुख्य 'कार्यालय


(ज) सेवा सुविधा: संस्थाको नियमानुसार ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    0 - 1 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    10th

  • Last Date to Apply :

    July 4, 2024


Contact Detail

Email :
Website : https://merojob.com/-5192
Mobile :
Alternate Mobile :

Sign In