प्रशिक्षार्थी सहायक

China Trade Multipurpose Co-operative
Nepal

यस संस्थाको लागि निम्न बमोजिमको कर्मचारीको खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नु पर्ने भएकोले योग्य तथा ईच्छुक नेपाली नागरिकहरुबाट नागरिकताको प्रमाण–पत्रको प्रतिलिपी, शैक्षिक तथा अन्य योग्यता र अनुभवको प्रमाण–पत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो थान–१ सम्लग्न गरि दरखास्त आब्हान गरिएको छ ।

 

विज्ञापन नं.: ००१-०८१-०८२ 


(प्रथम पटक प्रकाशित मितिः २०८१-०५-१४)



पदः प्रशिक्षार्थी सहायक


आवश्यक संख्या : केहि


कर्मचारी प्रकार : करार


अवधि : ६ महिना


उमेरको हद : १८ वर्ष पुरा भै ३५ वर्ष ननाघेको ।

 

 न्युनतम योग्यता:

  • ब्यवस्थापन संकायमा कक्षा १२ वा सरहको परीक्षा उत्रिर्ण गरेको
  • नेपाली र अंग्रेजी भाषा शुद्ध बोल्न र लेख्न सक्ने
  • आधारभुत कम्प्युटर र लेखा सम्वन्धी तालिम प्राप्त
  • संस्थागत लक्ष्य हासिल गर्न प्रतिवद्ध |

 

बान्छनीय योग्यताः

  • सहकारी सम्वन्धी आधारभुत तालिम प्राप्त
  • दुई पाब्ग्रे सवारी चालक अनुमति–पत्र प्राप्त
  • आफ्नै दुई पाबग्रे सवारी साधन भएको |

 

सम्पादन गर्नुपर्ने मुख्य कामहरुः

  • संस्थाले लिएको रणनीतिक तथा वार्षिक लक्ष्य पूरा गर्न भुमिका खेल्ने
  • बचत तथा ऋण सेवाको प्रवद्र्धन तथा विस्तार गर्ने
  • ब्यवस्थापनले तोकेका अन्य कार्यहरु गर्ने |

 

सेवा तथा सुविधा : संस्थाको कर्मचारी सेवा विनियमावली, २०७१ बमोजिम |

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    0 - 1 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    September 13, 2024


Contact Detail

Email :
Website : https://merojob.com/-5195
Mobile :
Alternate Mobile :

Sign In