सहायक शाखा अधिकृत

Chandragiri Savings And Credit Cooperative
Chandragiri-12, Dahachowk, Kathmandu, Nepal

पदः सहायक शाखा अधिकृत


तहः पाँचौ
 

(क) सेवा: हाललाई समयगत । आवश्यकता अनुसार नियमित गर्न सकिने ।


(ख) न्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन विषयमा प्रमाणपत्र तह (+२) उर्तिण गरी सहकारी सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको ।


(ग) ग्राहयताः तोकिए भन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेको र २ पांग्रे सवारी साधन भएको व्यक्तिलाई ग्राह्यता प्रदान गरिने ।


(घ) वाञ्छनीय योग्यताः सहकारी, लेखापालन, व्यवस्थापन र कम्प्युटर सम्बन्धी तालिम लिएको ।


(ङ) उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।


(च) मुख्य जिम्मेवारीहरू: सेवाकेन्द्र इन्चार्जको रूपमा कार्य गर्ने ।


(छ) कार्यस्थान: चन्द्रागिरि १२, काठमाण्डौ, दहचोक सेवाकेन्द्र |


(ज) सेवा सुविधा: संस्थाको नियमानुसार ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    1 - 2 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    July 4, 2024


Contact Detail

Email :
Website : https://merojob.com/-5191
Mobile :
Alternate Mobile :

Sign In