अधिकृत

Bindhavasini Saving & Credit Co-operative Society
Anywhere, Nepal

राष्ट्रिय स्तरको सर्बोत्कृष्ट तथा अन्तर्राष्ट्रिय स्तरको CUMI Award & CU Executive Award बाट पुरस्कृत एवं ACCESS SILVER Brand प्राप्त गरी एशियाली मापदण्डमा पुग्न सफल यस संस्थाको लागि तपसिल बमोजिम योग्यता पुगेका निम्न पदमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्नु परेकोले  यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र योग्यता पुगेका स्वःस्फूर्त रुपमा कार्य गर्न सक्ने इच्छुक व्यक्तिहरुबाट दरखास्त पुनः आव्हान गरिन्छ ।

 

बिज्ञापन नं. ०२/०८१/ ०८२


पद         ः अधिकृत


तह         ः सातौं 


संख्या       ः १ (एक)


सेवा सुबिधा : संस्थाको नियमानुसार 


कार्यगर्नुपर्ने स्थान : संस्थाको जुनसुकै सेवा कार्यालय

 

न्यूनतम योग्यता तथा उमेर:

  • व्यवस्थापन÷अर्थशास्त्र मुल विषय लिई स्नातकोत्तर तह उतीर्ण वा/ व्यवस्थापन÷ अर्थशास्त्र मूल विषय लिई स्नातक उत्तिर्ण गरी सम्बन्धीत काममा १ वर्षको अनुभव प्राप्त ।
  • कम्प्यूटर सम्बन्धी तालिम प्राप्त ।
  • कम्तीमा २ पांग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरी  चलाउन सक्ने ।
  • उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको  महिलाको हकमा ४० वर्ष ननाघेको ।

 

विशेष ग्राह्यता:

व्यवस्थापन÷ अर्थशास्त्र मूल विषय लिई स्नातकोत्तर  उतीर्ण गरी लेखा प्रशासन, ऋण व्यवस्थापन, वित्तीय विश्लेषण सम्बन्धी तालिम प्राप्त गरी स्तरीकरण कार्यक्रममा आवद्ध सहकारी संस्थामा सेवा केन्द्र प्रमुख÷सहायक भई कार्य गरेको कम्तिमा २ वर्षको अनुभव प्राप्त ।

 

लिखित परीक्षा:

मिति : २०८१ भाद्र २४ गते
समय : विहान ७ः३० वजे
स्थान : संस्थाको कर्पोरट कार्यालय बनेपा, काभ्रे |

 

दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु:

  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि 
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • सवारी चालक अनुमतिपत्रको प्रतिलिपि
  • कम्प्यूर तालिम सम्बन्धी प्रमाण पत्रको प्रतिलिपी    
  • हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति     
  • व्यक्तिगत विवरण (वायोडाटा )       
  • स्थाई लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी( छ भने संलग्न गर्ने)
  • सम्बन्धित कामको अनुभव र तालिम सम्बन्धी प्रमाण पत्रको प्रतिलिपि (छ भने संलग्न गर्ने) |

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    1 - 2 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    September 11, 2024


Contact Detail

Email : managerbiscol@gmail.com, ceo.biscol@gmail.com
Website : https://merojob.com/-5194
Mobile :
Alternate Mobile :

Sign In