योग्यता र अनुभव:
- गैरसरकारी क्षेत्रमा कम्तीमा २ वर्षको कार्यअनुभव सहित लेखा व्यबस्थापनमा स्नातक पास गरेको ।
सिप र ज्ञान:
- सम्बन्धित क्षेत्रमा स्नातक उतीर्ण ।
- कम्पनी र संगठानात्मक बजेट व्यबस्थापनमा अनुभव र लेखा सफ्टवयरको बारेमा ज्ञान ।
- लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता ।
- बलियो पारस्परिक कौशल र रचनात्मक र नविन चिन्तन ।
- कम्प्युटर (Microsoft word, excel, power point & internet) सम्बन्धि दक्षता भएको ।
- लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण, बजेट निर्माण सम्बन्धि ज्ञान ।
- मोटरसाइकल चालाउन सक्ने र लाइसेन्स भएकालाई पहिलो प्राथमिकता दिइने छ ।
सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।
दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले १५ दिन सम्म (अन्तिम दिन सार्बजनिक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
आवश्यक कागजातहरु: आवेदन गरेको पदमा सो को विवरण समेत खुल्ले गरी निवेदन, हाल सालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभव पत्र,हालसालैको पासपोर्ट साइजको २ प्रति फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी संस्थाको कार्यालय काठमाण्डौ महानगरपालिका १३ वाफल,अनन्त आशा नेपालको आरोहण शिक्षालय नीलकण्ठ नगरपालिका ८ रामकोट धादिङ र चितवनमा कालिका नगरपालिका ९ शक्तिखोर वा संस्थाको इमेल मार्फत बुझाउनु पर्ने छ ।
नोट: छनोट सूचिमा (Shortlist) मा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ । रीत नपुगेका,म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । सूचि प्रकाशन तथा छनौट सम्बन्धि अधिकार संस्थामा निहित हुने छ ।
Source: Merojob
Job Detail Expired
-
Job Type :
Full Time
-
Salary :
Not Disclosed
-
Experience :
2 - 3 (Years)
-
No. of Vacancy :
1
-
Min. Education :
10+2
-
Last Date to Apply :
November 9, 2024