स्थान: कर्पोरेट कार्यालय बनेपा, काभ्रे ।
योग्यता/अनुभव: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरि लघुवित्त वा सम्बन्धित क्षेत्रमा कम्तिमा ४ बर्षको कार्य अनुभव भएको तथा अधिकृत तहमा २ बर्षको र क्षेत्रीय प्रबन्धकको (Area Manager) को रुपमा कम्तिमा १ बर्षको कार्य अनुभव भएको ।
उमेर: आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई र ४० वर्ष ननाघेको ।
Job Detail Expired
-
Job Type :
Full Time
-
Salary :
Not Disclosed
-
Experience :
3 - 5 (Years)
-
No. of Vacancy :
-
Min. Education :
Bachelor Degree
-
Last Date to Apply :
May 4, 2023