Charteted Accountant
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले
Agnisair Krishnasavran 4 Mahuli Saptari Nepal
we're hiring!
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको ‘डी’ श्रेणीको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय, अनुगमन कार्यालयलाई निम्न कर्मचारीहरू आवश्यक भएकाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता भएका इच्छुक सबै नेपाली नागरिकहरूबाट दरखास्त दिनुहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Job Detail Expired
-
Job Type :
Full Time
-
Salary :
Not Disclosed
-
Experience :
0 - 3 (Years)
-
No. of Vacancy :
1
-
Min. Education :
Bachelor Degree
-
Last Date to Apply :
December 26, 2022