Front Desk Assistant

Ajambari Saving and Credit Co-operative
Attarkhel, Kathmandu, Nepal

पद : Front Desk Assistant


तह : ३ (तेश्रो)


कार्य अनुभव  : सम्बन्धित क्षेत्रमा १ बर्षको अनुभव |


काम गर्नु पर्ने स्थान  : अत्तरखेल, काठमाण्डौ

 

वाञ्छनीय योग्यता:

  • नेपाली टाईपिङ्ग र एक्सेलमा राम्रो दख्खल भएको। 
  • विप्रेषण (Remittance) कारोवार सम्बन्धि ज्ञान भएको। 
  • स्मरण पत्र, निवेदन तथा प्रतिवेदन लेखन सम्बन्धी ज्ञान भएको। 
  • दुई पांग्रे सवारी साधन र सवारी चालक अनुमति पत्र प्राप्त गरेकोलाई प्राथामिकता दिईने।

 

उमेर : १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको।


मासिक तलव भत्ता : संस्थाको नियमानुसार।


काम गर्नु पर्ने स्थान : सेवाकेन्द्र कार्यालय , अत्तरखेल काठमाण्डौ।


अन्य सुविधा : संस्थाको नियमानुसार।

 

नोट : छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्तामा बोलाईने छ।

 

Source: Merojob


Job Detail Active

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    1 - 2 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    November 29, 2024
    3 day(s) left


Contact Detail

Email :
Website : https://merojob.com/front-desk-assistant-43
Mobile :
Alternate Mobile :

Sign In