चलनचल्तीभन्दा कम मूल्यमा ,
भर्खरै निर्माण सम्पन्न भएको, घर बिक्रीमा छ।
- बिक्री मूल्य 4 करोड 30 लाख
- जग्गा 3:5:आना
- बाटो 14 फिट पिच रोड ,
- पूर्व दक्षिण मोडा भएको
-4 तले घर,
- आफू बसेर 2 फ्ल्याट भाडामा दिइरहेको
- टोटल कोठा 14, प्रत्येक फ्लोर मा, ट्वाइलेट बाथरूम ,
मास्टर बेडरूम भएको .
- वास्तुशास्त्र अनुसार निर्माण
- प्रशस्त मोटरसाइकल तथा 1 गाडी पार्किङ गर्न मिल्ने
- घर पूर्व तथा दक्षिण मोडा भएको हुँदा प्रशस्त सूर्यको प्रकाश छिर्ने
- भर्याङ तथा कोठाहरूमा टायल तथा मार्बलको प्रयोग भएको
- आफै बस्नको लागि आधुनिक डिजाइनमा निर्माण सम्पन्न
- पिलर सिस्टम 16/16,
- शान्त र स्वच्छ वातावरणमा रहेको ,
- स्कुल कलेज हस्पिटल , सार्वजनिक यातायात 5 मिनेटको दूरीमा रहेको
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: May 11th, 2024
- Property Type: Residential
- Type: House
- Facing Direction: South East
- Road Access: 14
- Property Area: 3.5 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price:
रु 43,000,000 - Floor : 4
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars