12 कट्ठा नम्बरी जग्गा किन्दा. 20 कट्ठा भोग चलन जग्गा र 3 कोठा को घर गोठ सित्तैमा लिनुहोस् ।
मकवानपुर हेटौंडा बजार बाट फरफिङ जाने त्रिभुवन राजपथ भिमफेदि गाउपालिका 3 को हाइबे बाट 10 मिनेट को दुरि मा अवस्थित रहेको खेती योग्य जमिन ।
बाटो 6 मिटर ढलान हूनेवाला
मोहडा उतर
वरिपरी राम्रो समाज बस्ती बसोबास जग्गा बाट हेरदा रमणीय बाताबरण भिउज अबलोकन गर्न सकिने।
हेटौंडा बजार बाट 17 किलोमिटर
काठमाण्डौं बल्खु बाट 70 किलोमिटर।
मूल्य एकै मुस्ट टाकटुक 35 लाख ।
तुरुन्तै बैना गर्ने ब्यक्ति लाई केही बिषेश रकम छुट गरिनेछ।
Source : hetauda Real Estate
Photo Gallery
Amenities
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: September 14th, 2024
- Property Type: Residential
- Type: Land
- Facing Direction: East
- Road Access: 6m
- Property Area: 20.0 Katha
- Negotiable: Yes
- Listing Type: Broker
- Price: Not disclose
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars